ज्वालामुखी गाउँपालिकाबाटै वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति दिन सुरु
अनिल अधिकारी । असार २२, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आजदेखि वैदेशिक रोजगारमा जानेहरुहरुलाई पुन:श्रम स्वीकृति दिन सुरुवात गरेको छ । गाउँपालिका स्थित रोजगार सेवा केन्द्रले पहिलो पटक ज्वालामुखी ५...