युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनएको सक्रियता
असार २१, काठमाडौँ । युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनए युएईले सक्रियता बढाएको छ । गत मंगलबार युएईमा एनआरएनए युएईले कार्यक्रमनै आयोजना गरेर सामाजिक सुरक्षा कोषको बारेमा...