असार १८, काठमाडौँ | रोमानिया पठाईदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा न.पा. वडा नं. २ स्थाई घर भई हाल काठमाडौंको ...