बैशाख १८, काठमाडौँ | अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति...