अभिनयमा कमब्याक गर्दै ऋषि धमला, फिल्म ‘भाइरल गोर्खे’मा पत्रकारको भूमिका निर्वाह गर्ने
बैशाख १३, काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले फेरी अभिनयमा कमब्याक गर्न...