अनमोलको ;‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो
बैशाख १०, काठमाडौं | गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।
कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १०...