कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल ‘रोडामाइन–बी’
फागुन ६, काठमाडौं | साना बालबालिकाहरु माझ लोकप्रिय कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला...