विपिनको उद्धारका लागि एक्लै प्रदर्शन गर्ने युवक माइतीघरबाट पक्राउ
पुस २४, काठमाडौँ | हमासको अपहरणमा परेका विपिन जोशीको उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने एक युवा पक्राउ परेका छन् । माइतीघरमा निषेधित क्षेत्र तोडेको भन्दै आसिरमान सिंहलाई पक्राउ गरेको...