जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !
पुस २०, दैलेख | गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन् ।
चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट...