रुसी सेनामा पुर्याइएका बहालवाला प्रहरीकाे बयान- अध्यागमनका अधिकृतले पैसा खाए, अस्पतालबाट भागेर आएँ
पुस १७, काठमाडौँ | नेपाल प्रहरीका एक जवानलाई रुसी सेनामा भर्ना गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पनि मुछिएका छन् ।
खड्कासहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग...