नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको गयो ज्यान
माघ १८, बारा | बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।
विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको...