प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार आठौँ जित, लुम्बिनीलाई १०३ रनले हरायो
माघ १६, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई एक सय तीन रनको विशाल अन्तरले हराएको छ । काठमाडौँको मुलपानी क्रिकेट...