लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली सभा (फोटोफिचर)
माघ १६, काठमाडौँ | देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो ।
साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न...