Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
SajhaSabal समाचार

चितवन – CTW

2,459 समाचार

समाचार

हर्न बजाउने १७२ जना कारबाहीमा
3 मिनेट पढाइ

हर्न बजाउने १७२ जना कारबाहीमा

भदौ ११,चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका…

भरतपुर अस्पतालमा डायलायसिस सेवा
4 मिनेट पढाइ

भरतपुर अस्पतालमा डायलायसिस सेवा

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी…

चितवनमा चवालीस हजार मतदाता थपिए
2 मिनेट पढाइ

चितवनमा चवालीस हजार मतदाता थपिए

भदौ १०, चितवन । जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीरसहितको नाम लेखाएका छन् । निर्वाचन…

बाढीले भारत पुर्याएका चार गैँडा निकुञ्जमा ल्याइयो, आज थप एक ल्याइने
4 मिनेट पढाइ

बाढीले भारत पुर्याएका चार गैँडा निकुञ्जमा ल्याइयो, आज थप एक ल्याइने

भदौ ८, चितवन । अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी…

बाढीले बगाएर भारत पुर्याएको गैंडा नेपाल ल्याउने तयारी
4 मिनेट पढाइ

बाढीले बगाएर भारत पुर्याएको गैंडा नेपाल ल्याउने तयारी

साउन ३२, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ एकसिँगे गैंडालाई बाढीले बगाएर भारतसम्म पुर्‍याएको भेटिएको छ ।हालसम्म पहिचानभएकामध्ये एउटा…

बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी…
12 मिनेट पढाइ

बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी…

उनले आफ्नी श्रीमतीको तस्बिर फेसबुकमा राखेर उनलाई भेट्टाईदिनेलाई १ लाख नगद उपहार स्वरूप दिने घोषणा पनि गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
3 मिनेट पढाइ

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा…

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण
4 मिनेट पढाइ

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा…