जाडो छल्न ३० विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण
दान बहादुर बुढा/माघ २५, मुगु । उच्च हिमाली जिल्ला मुगुमा मंसिर महिनादेखी फाल्गुन महिना सम्म निकै जाडो हुने भएको हुँदा जाडो छल्नको लागी बिद्यार्थिहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।
राट्रिष्य सडक संजालमा जोडीएपछि मुगुमा ग्यास प्रयोग गर्नेहरुको संख्यामा बढ्यो


मुगुमा राट्रिष्य सडक संजाल जोडीएपछि सदरमुकाम गमगढी बजारमा ग्यास प्रयोग गर्ने ग्राहकको संख्या बृद्घि भएको हुँदा बेरोजगार महिलाहरुले ग्यासको भारी बोकेर पसलतिर लिंदै गरेको र
रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)
नन्द बहादुर रोकाया | माघ २१, मुगु | नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ ।
हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथ
माघ पुर्णिमामा तातो पानीमा नुहाउनेको भिड
दान बहादुर बुढा/माघ १८, मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगा गाउँ नजिकै रहेको तातो पानीको कुण्डमा माघ पुर्णिमाको दिनमा नुहाउदा शरीरमा रहेको बिभिन्न रोग सन्चोहुर्ने बिशुवासले नुहाउनेको भिड लाउको छ ।
जब मंसिर महिना सुरु हुन्छ अनि त्यहाँ नुहाउन जानेको दैनिक भि
जाडो छल्न रारा आउँदै पाहुना चरा
दान बहादुर बुढा | माघ १७, मुगु | हिउँद सुरु भए यता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा रारा आउन थालेका छन ।
हिउँदको समयमा साईवेरिया युरोप मानसोरवार तिर अत्याधिक जाडो हुने भएकाले हरेक वर्ष ति क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको
मुगुमा निमार्णाधीन भवन अज्ञात समूहले भत्कायो
माघ १३, मुगु | जिल्लाको सोरु गाउँपालिकामा निमार्णाधीन कृषि सेवा केन्द्रको भवन गएराति अज्ञात समूहले भत्कादिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयसँग सम्झौता गरेर सोरु गाउँपालिकाले तीन हप्ताअघिदेखि सोरु गाउँपालिका–६ कुलाहाँमा भवन निर्माण कार्य शुरु गरेको थियो ।
गाउँपालिकाक
प्रगोगात्मक अकं मार्कसिटमा नआउदाँ बिद्यार्थीमा अन्योल
नन्द बहादुर रोकाया/माघ ११, मुगु । गयको बर्ष कक्षा ११ को आंशिक तर्फको परिक्षा दिईएका बिद्यार्थीको प्रयोगात्मक अकं मार्कसिटमा नआउदाँ बिद्यार्थी अन्योलमा परेका छन ।
श्री महाकाली उच्च माध्यामि बिद्यालयमा अध्यनरत कक्षा ११ र का आंशिक तर्फका ६३ जना बिद्यार्थीको प्रगोगात्मक अकं नआउ
पोषण स्थितीमा सुधार ल्याउन बिद्यालय पोषण बगैंचा कार्यक्रम
नन्द बहादुर रोकाया/माघ ८, मुगु । मुगुका स्थानियलाई पोषणको महत्वको बारेमा जानकारी संगै स्थानियमा पोषण स्थितिमा सुधार ल्याउन बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवात गरिएको छ ।
नारी उत्थान तथा सचेतनाका केन्द्र मुगुले मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोष
आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै
माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न
स्थानिय निकायमा बैङ्क नहुँदा स्थानिय सदरमुकाम धाउन बाध्य
दान बहादुर बुढा/माघ ६, मुगु । बिकट हिमाली जिल्ला मुगुमा नयाँ स्थानिय संरचना अनुसार एकबटा नगरपालिका र तिन बटा गाँउ पालिका स्थापना भएता पनि स्थानिय गाउँ पालिकामा बैकिङ्ग कारोवार सँन्चालन नभएपछि स्थानियबासीहरु सदरमुकाम गमगढी बजार धाउन बाध्य भएका छन ।
स्थानिय सरकारको गठन भईसकेको लामो
मुगु: युवा पुस्तामा देउडाप्रति चासो घट्दै
नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुमा देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेको छ ।
आधुनिक समय संगै नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो
काँग्रेस मुगु संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु
दान बहादुर बुढा/माघ ४, मुगु । सदरमुकाम गमगढीमा काँग्रेसका मुगुका संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु भएको छ ।
नेपाली काँग्रेस मुगुका संस्थापक सभापति एवं पुर्व जिल्ला विकास समितिका सभापति स्वर्गीय बखत बहादुर शाहीको १६औं स्मृति दिवसका अवसरमा लोकतान्त्रिक खेलकुद संघक


