विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अ"/>
2026-07-05 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन बाल्टिमोरद्वारा परराष्ट्रमन्त्री महतलाई अस्थाई सुरक्षा दर्जा नवीकरण सम्बन्धि ज्ञापनपत्र

विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l 

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभामा सहभागि हुन आउनु भएका प्रकाश शरण महतलाई मेरिल्यान्ड शाखाले सेप्टेम्बर २६ तारिख एक अनौपचारिक कार्यक्रममा ज्ञापन पत्र बुझाएको हो l 

उक्त ज्ञापनपत्रमा कुनै कारण बिशेषले अस्थाई सुरक्षा दर्जा भर्न नपाएका लाई समेत भर्न पाउने गरि प्रक्रिया अगि बढाई दिन उक्त ज्ञापन पत्रमा माग गरिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपालीहरुको चर्चित चमेना गृह नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्री लगाएत माननिय सॉसद मोहन बहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी ,अमेरिका का लागि नेपलाका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ,महावाणीज्यदुत प्रेमराजा महत को उपस्थितिमा ज्ञापन पत्र बुझाईएको छ l 

नेपालमा गएको भूकम्पको कारण अमेरिकन सरकारले अमेरिकामा कागजात नभएका नेपाली नागरिकलाई १८ महिनाको लागि अस्थाई सुरक्षा दर्जा  उपलब्ध गराएको थियो जसको कारण भूकम्प बाट पिडित आफन्त संग भेटघाट गर्न समेत सुबिधा अमेरिकन सरकारले दिएको थियो l  र आगामी डिसेम्बर २०१६ मा म्याद गुजार्ने भएकोले यस्को  लागि परराष्ट्र मन्त्री प्रकाश शरण महत लाई ज्ञापन पत्र बुझाउनु जरुरि भएकोले बुझाईएको मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेलले बताए l 

यसै गरि उक्त कार्यक्रममा प्रवासि नेपाली मंचका केन्दिय महासचिव प्रभु थापा, जनसम्पर्क समितिका केन्दिय सदस्य तथा नासो कमेयुनिटीका केन्दिय अध्यक्ष गोपाल बिश्वकर्मा, बानाका बरिष्ठ उपाध्यक्ष अनु वन्त, नेपाल स्पोर्टस कल्चर ईन्ट्ररनेशनल कि सचिव केमिका भन्डारी ,समाजसेवी द्वय तरुण पौडेल, चित्रा केसी लगाएत अन्य बिभिन्न समाजका अधिकारी तथा समाजसेबिको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै