शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मले"/>
2026-07-06 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेको छोराको खबरले परिवारमा हरायो दशैँ

शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्कका लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो  ।

आठ महिना अघि काठमाण्डौं सामाखुसीमा रहेको डेल्टा म्यानपावरबाट मलेसिया पुगेका भण्डारीले मलेसियाको एक कम्पनीमा काम गर्दै आएका थिए । गाडीमा सामान पठाउनका लागि गाडीमा समान लोड गरेर हिड्ने समयमा मलेसियाको प्रहरीले भण्डारी सहित अरु एक जनालाई नियन्त्रणम लगेको थियो ।  प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको १८ दिन भएपनि ढिला गरी जानकारी आएको उनको परिवारले बताएको छ । दशैंको बेला मलेसियामा भाइ जेलमा परेपछि घरमा आमा र बुहारीलाई सम्हाल्न गाह्रो भएको पीडितका दाजु चुमान प्रसाद भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो । वाइट १मलेसियामा रहेका सोही गाउँकै बुद्धिराम भण्डारीका अनुसार प्रहरीको हिरासतमा रहेका लंक प्रसाद भण्डारीलाई छुटाउने प्रयास जारी छ । म्यानपावर सञ्चालक शरद अधिकारीका अनुसार भण्डारीको साथमा कुनै परिचयपत्र नभएको भन्दै त्यहाँको प्रहरीले उनीसँगै अरु एक जनालाई नियन्त्रणमा दिएको थियो ।   भण्डारीलाई छुटाउनका लागि प्रयास जारी रहेको जानकारी दिंदै अधिकारीले सबै सक्कल कागजात जुटाउन समय लागेको बताएको छ । सबै कागजात जुटाएका छौं, आज वा भोली सम्ममा छुटाउँछौं होला, अधिकारीले भन्नु भयो । 

भण्डारीलाई छुटाउनका लागि त्यहाँ स्थित कम्पनी प्रतिनिधीले प्रयास गरिरहेको अधिकारीले जानकारी दिनुभयो । कुनै अपराध गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको नभई साथमा परिचय पत्र नभएकाले नियन्त्रणमा लिएको भन्ने जानकारी आएकाले सजिलै छुट्टने तर समय भने लाग्न सक्ने अधिकारीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा