कात्तिक ६, अमेरिका । पपुवा न्यू गिनीमा कार्यरत नेपाली यूवा गैरआवासीय अभियन्ता राज बहादुर शाही अन्तराष्ट्रिय संस्थामा अध्यक्ष निर्वाचित भएका छन् ।

सीपीए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, अमेरिका । पपुवा न्यू गिनीमा कार्यरत नेपाली यूवा गैरआवासीय अभियन्ता राज बहादुर शाही अन्तराष्ट्रिय संस्थामा अध्यक्ष निर्वाचित भएका छन् ।

सीपीए"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका राज बहादुर शाही अन्तर्राष्ट्रिय संस्थाको अध्यक्षमा निर्वाचित

कात्तिक ६, अमेरिका । पपुवा न्यू गिनीमा कार्यरत नेपाली यूवा गैरआवासीय अभियन्ता राज बहादुर शाही अन्तराष्ट्रिय संस्थामा अध्यक्ष निर्वाचित भएका छन् ।

सीपीएल विशेष परियोजना प्रमुख रहेका राज शाहीले अध्यक्षता गरेको बैठकमा बिभिन्न ख्याति प्राप्त अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

स्थानीय संस्थाहरु एफपी डि ए तथा फामा फ्रेस प्रोडक्ट आईडब्लुजी ले बैठकमा सहभागीहरुलाई स्वागत गरेका थिए ।उक्त भेलामा नेपालका राज शाही अध्यक्षमा चुनिएका छन् भने बेन्जामिन किम्बे उपाध्यक्षमा चुनिएका छन् । 

कार्यक्रममा रोब हुथीले कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । कोका, कफि, कोकोनट, मतस्य, वन, हेण्डीक्राफ्टको उत्पादन तथा प्रवर्धक एवं सम्बन्धीत क्षेत्रमा भएका समस्याका बारेमा बृहद छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो