हेम चन्द्र राई (युएई) | वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबई इमिरेट्समा डिपिएस (डिपार्टमेन्ट अफ प्रोटेक्टिभ सिस्टम) सेकुरिटीमा बिगत तीन बर्षअघि अर्कान सेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई (युएई) | वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबई इमिरेट्समा डिपिएस (डिपार्टमेन्ट अफ प्रोटेक्टिभ सिस्टम) सेकुरिटीमा बिगत तीन बर्षअघि अर्कान सेक"/>
2026-09-08 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट साथिहरुको पैसा खाएर स्वदेश फिरे निशान पुन

हेम चन्द्र राई/कात्तिक ७, दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबई इमिरेट्समा डिपिएस (डिपार्टमेन्ट अफ प्रोटेक्टिभ सिस्टम) सेकुरिटीमा बिगत तीन बर्ष अघि अर्कान सेकुरिटी म्यानेजमेन्ट सोलुसन कम्पनीमा आएका निशान पुनले आफ्नो साथिहरुको पैसा खाएर स्वदेश फर्किएका छन । 

डुडिलमाटी ७ बाग्लुङ निवासी निशान पुनले एउटै कम्पनीमा काम गर्ने साथिहरुको पैसा समस्या परेको भन्दै सापटी मागेका थिए । तर उनले घर  फर्किनेबेलामा पैसा नदिएर  २० तारिख ४ बजे बिहानै उनी नेपाल फर्केको पीडित सेकुरिटी सुपरभाइजर गुणराज फुयालले बताएका छन ।

निशान पुन संगै हुँदा निकै मिलनसार, सहयोगी, असल साथीको व्यवहार गरेर साथीहरूको मन जित्न सफल उनले गुणराज फुयाल दुई हजार (२,०००), बाबुराम सापकोटा सात सय (७००), रवि भण्डारी उन्नाइस सय (१,९००) दिराम, दिनेश सुब्बा कुमाल पाच सय (५००) जम्मा पाच हजार एक सय (५,१००) दिराम पैसा खाएर स्वदेश फर्केको पीडित गुणराज फुयालले जानकारी दिएका छन । 

परदेशमा साथीलाई दु:खद पर्दा मानवीय र नेपालीको नाताले सहयोग गरेको तर उल्टै फसाएको उनीहरको गुनासो छ । साथीहरूको पाँच हजार एक सय (५,१००) दिराम, नेपाली एक लाख अड्चालिस हजार  ( १,४८,०००) रुपैयाँ नतिरी फिनिसमा तीन बर्षको सम्झौता सकेर गएको पीडितले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो