कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले माओवादी नेता भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले माओवादी नेता भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता पाण्डेको निधनमा जन प्रगतिशील मंच जापानको श्रद्धाञ्जली

कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय सचिव जनक सुवेदीले जारी गरेको बिज्ञप्तिमा परिवर्तनका लागि नेपाली समाज र माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन पाण्डेले अहम भूमिका खेलेको र त्यसको सदा स्मरण गरिने उल्लेख गरिएको छ । साथै बिज्ञप्तिमा पाण्डेको दु:खद निधनले पार्टी सोकमा रहेको भन्दै उनको परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना गरिएको छ ।  

त्यस्तै नेपाली जनप्रगतिशील मन्च जापान, टोकियो क्षेत्रका अध्यक्ष सम्पूर्ण अधिकारीले पाण्डेको निधनले माओवादीमा अपुरणीय क्षेती भएको बताए । अध्यक्ष अधिकारीले स्वर्गीय पाण्डेको कदर गर्दै आफ्नै छोरा नयाँ शक्ति पार्टीमा लाग्दा समेत माओवादी केन्द्रलाईनै आफ्नो पार्टी मानेर निरन्तर पार्टीको हितमा काम गरेको भन्दै उनलाई पार्टीले निरन्तर स्मरण गर्ने बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य भक्ति पाण्डेको सोमबार मृत्यु भएको थियो । गत साल नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने क्रममा क्यान्सर रोग रहेको पत्ता लागेपछि नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उनको उपचार भइरहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो