कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चि"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदुर पश्चिम समाज कतारको दोस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा शाही

२०७३, २६ मंसिर आईतवार ०२:३९

कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ स्थापना कालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।

अमृत शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सस्थाका संरक्षक तथा समाजसेवी नरेन्द्र भाट रहेका थिए । अथितिमा सस्थाका सल्लाहकार सदस्य महेश जोशी, सल्लाहकार सदस्य धन बहादुर बलायर, सल्लाहकार सदस्य जयराज विष्ट, ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष श्रीराम मल्ल, वसन्त फिल्म प्रा.लि.का केन्द्रिय सचिव अबु अली,  नमस्ते नेपाल कतार साखाका सचिव अर्जुन बस्नेत युवा समाजसेवी मेघ मोक्तान, वसन्त फिल्म प्रा.लि.का कलाकार सरद पाण्डे लगायत रहेका थिए ।

दोहाको नेस्नल स्थित टपफम होटलको सभा हलमा सम्पन्न साधारणसभामा सुदुर पश्चिमका कलाकार गङ्गादत्त गिरि,  महेश नाथा, रिमा लामा, नबराज प्यासी, लोकेश बि सि, प्रकाश केशी, प्रकाश शिह, गौरब जैसी जोशी, सिखा लप्ली मन बहादुर जोराले आफ्नो प्रतुती राखेका थिए । सुदुर पश्चिमका कलाकार मन ब. जोराले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष लिला अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सस्थाको बार्षिक कार्य प्रतिवेदन सस्थाका महासचिव महेश कुमार कार्कीले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष उदब सिंहले प्रस्तुत गरेका थिए । सस्थाको तर्फबाट शुभकामना मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेन्द बिस्ट र सनैया इकाइ कमिटी अध्यक्ष गणेश तिरुवाले प्रस्तुत गरेका थिए । सुदुर पश्चिम बासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले सुदुर पश्चिम सेवा समाज कतारले गरेका कामको उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा अझै राम्रा कामहरु गर्ने अपेक्षा गर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नयाँ आउने कार्य समितिलाई सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा तदर्थ समितिका सदस्य लगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ती र सस्थालाई कार्यक्रमका सभापति,  प्रमुख अतिथि र अथितीहरुले प्रमाण–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सस्थाका महासचिव महेश कार्कीले सन्चालन गरेको कार्यक्रममा सामुहिक नित्य तथा सुदुर पश्चिमको मैलिक सस्कृती झल्काउने देउडा गित पनि प्रस्तुत गरीएको थियो । सोहि साधारणसभाले ३५ सदस्सीय नया कार्यसमिति चयन गरेको छ ।

नव निर्वा्चित कार्यसमितिका पदाधिकारीहरु निम्न अनुसार रहेका छन ।

अध्यक्ष – अमृत शाही

वरिष्ठ उपाध्यक्ष – सुरेन्द्र विष्ट

प्रथम उपाध्यक्ष  – परमान्द भट्ट

द्वितिय उपाध्यक्ष – उद्धब बहादुर सिंह

महासचिव – महेश कुमार कार्की

सचिव – खेमराज भट्ट

सह(सचिब – अनिल भट्टराई

कोषाध्यक्ष – दामोदर घिमिरे

सह कोषाध्यक्ष – नरेश प्रशाद जैशी


सचिवालय सदस्य – भरत विष्ट

सचिवालय सदस्य – केशव खत्री

सचिवालय सदस्य – निशा ढकाल

सचिवालय सदस्य – गङ्गादत्त गिरि


सेती अञ्चल संयोजक – मान बहादुर बटाला

महाकाली अञ्चल संयोजक – गोरख चन्द


केन्द्रिय सदस्य – प्रमोद पन्थ

केन्द्रिय सदस्य – महेन्द्र चन्द

केन्द्रिय सदस्य – खड्क बहादुर विष्ट

केन्द्रिय सदस्य – रमेश कुमार भट्ट

केन्द्रिय सदस्य – नबराज सार्की (प्यासी)

केन्द्रिय सदस्य – मेगराज अबस्थी

केन्द्रिय सदस्य – धन बहादुर बिस्त

केन्द्रिय सदस्य – छ्त्रपति चलाउने

केन्द्रिय सदस्य – पुष्कर साउद

केन्द्रिय सदस्य – मोहन बहादुर रावत

केन्द्रिय सदस्य – जय सिह धामी

केन्द्रिय सदस्य – सुरत नायक

केन्द्रिय सदस्य – गणेश तिरुवा

केन्द्रिय सदस्य – देबिलाल खत्री

केन्द्रिय सदस्य –मनोनीत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ