सुरेन्द्र इङ्नाम - केन्ट, लन्डन |

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेन्द्र इङ्नाम - केन्ट, लन्डन |

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सद"/>

2026-09-08 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, लन्डन |

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सदाको वर्षहरुझै यस वर्ष पनि यो वर्षगाँठ फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरु सँग बसेर रमाईला तथा तितामिठा गफ र चिनजान साथै भेटघाट गर्ने गरेको हो ।

यस वर्ष बेलायमा हुने नेपालीहरुले खेलाउने भिभिन्न खेलहरुबाट ३ वटा शिल्डहरु यस क्लबले हात परेको हो। यसैलाई अवसर पारी नयाँ खेलाडीहरुलाई स्वागत साथै खेलको लागी स्पन्सर गर्नुहुनेलाई धन्यवाद दिने क्रममा : स्याम लामा, गुप्तराज चेम्जोङ, बुद्धीकुमार सुनुवार, सुमन थापा, नेत्र राई, भ बहादुर पुन, सँगम राईलाई स्वागत स्वरुप टोकन प्रदान गरियो। ब्यबस्थापन सम्बन्धी धेरै सहयोग पुर्‍यौदै आएको स्टोर ९३ आसफोर्डको तर्फबाट डम्बर खजुमलाई र प्रत्येक खेलमा जिते वापत १०० पाउण्ड साथै सन २०१७ को खेलाडीहरुलाई पुग्ने लुगा प्रदान गर्नुहुने गोर्खा ज्वेलरि आसफोर्डको तर्फबाट युबराज लिम्बुलाई कृतज्ञाताका साथ धन्यवाद स्वरुप सर्टिफिकेट प्रदान गरियो।

उक्त क्रममा, मेनेजर बुद्धी सुनुवर,  सहायक मेनेजर छबिन्द्र चोङ्बाङ, टिम कोच लोक चेम्जोङ्, टिम क्याप्टेन पदम योङ्याहाङ् लगायतले नयाँ खेलाडीहरुलाई स्वागत साथै डम्बर खजुम र युबराज लिम्बुलाई मुरि मुरि धन्यवाद दिनु भएको थियो।

कार्यक्रमको अन्त्यतिर छबिन्द्र चोङ्बाङ, रबिन परियार र ईशु गुरुङले गीत गाएर भर्पुर मनोरन्जन दिलाएका थिए।

दिउसो २ बजे बाट शुरु भएको सो कार्याक्रम बेलुकि ९ बजे सकिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो