२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

​एनआरएनए नाइजेरियाद्वारा जनकपुरधाममा निर्माण हुन लागेको मन्दिरको सहयोग

२०७३, ५ पुष मंगलवार ०३:२१

पुस ५, नाइजेरिया | गैर आबासिय नेपाली संघ ( एनआरएनए ) को नाइजेरिया राष्ट्रिय समन्वय समितीले नेपाली प्रजापती कुम्भकर संघ, केन्द्रिय समितीले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भर ( पण्डित ) जातिको मन्दिर निर्माण गर्न लगभग असी हजार ( युएस डलर ७५० ) सह्योग गर्ने भएको छ | 


संघका नाइजेरिया सचिब रोशन थापाका अनुसार उक्त रकम गत तिहारमा संघका सदस्यहरुले लेगोसमा देउसी भैलो आयोजना गरी सन्कलन गरेका  थिए |संघका आईसिसी सदस्य चिरन्जिबी रोकाले तराइका पिछडिएका मध्य एक कुम्भर प्रजापती जातिको यो समुदायिक कार्यमा सहभागी हुन पाउदा खुशी लागेको बताउनु भयो |

त्यसैगरी संघका अन्तरराष्ट्रिय समितीका  कोषाध्यक्ष हिक्मत थापाले एनसिसी नाइजेरियाले आफ्ना सहयोगहरु  देशका बिबिध क्षेत्र र समुदायमा गरेकोमा खुशी ब्यक्त गर्नु भयो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन