हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जि"/>
2026-07-10 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक संजालबाट लेखानीवाशीले समिति गठन गरे

हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जिल्लाले घेरिएको रहेको एउटा गाबिस हो लेखानी । बिकासको नाममा मिर्चैया ओखलढुंगा सडक खण्ड ८८ किलोमीटरको सिद्दिचरन राजमार्ग बाहेक अरु छैन । मगर बाहुल्यता रहेको उक्त क्षेत्रमा वम्बुले राईको उल्लेख बसोबास रहेको छ । यसका साथै ब्रह्माण्ड, न्यावार, दलित, गिरि, भुजेल आदि जातिको बसोबास उल्लेख्य छन । बिकासले पछि परेको उक्त क्षेत्रमा बस्ने स्वदेश तथा बिदेशमा रहेको लेखानीवाशीहरुले सामाजिक संजाल मार्फत " साझा समाज लेखानी " नामक समिती गठन गरेका छन । " हाम्रो गाउँ आफैं बनाउ " महत्त्वपूर्ण नाराको साथ समितिको गठन भएको हो । 

बिशेष गरि लेखानीमा रहेको एकमात्रै श्री चन्द्रावाती उच्च माध्यमिक बिधालय लेखानीलाई आर्थिक सहयोग सङ्कलन गरि आधुनिक पुस्तकालय निर्माणका परिकल्पना सस्थापक सल्लाहकार हेम चन्द्र राईले गरेका हुन । आर्थिक तथा सामाजिक हिसाबले गाबिस धेरै पछि रहेकोले गाबिसमा हुने हरेक सामाजिक, आर्थिक परिवर्तन तथा स्वदेश तथा बिदेशमा रहेको आम लेखानीवाशी दाजुभाइ, दिदिबहिनी तथा आमाबुबा सम्पुर्ण बुद्धिजीवी अग्रजसँग सम्मन्वय कायम राख्दै सामाजिक सद्भाव कायम राख्ने उदेश्यबाट समितिको निर्माण गरिएको निर्वाचित मलेशिया रहेका अध्यक्ष पेशल खप्तरी मगरले जनाए । अशिक्षाको कारण आज धेरै लेखानी वाशी मलेसिया, गल्फमा रहेका छन् ती सबैमा दक्षता अभावमा धेरै चुनौती झेल्दै वैदेशिक रोजगारीमा जानुको विकल्प अर्को छैन । चउमावी लेखानीमा पढेर हाल स्वदेशका विभिन्न निजामती कर्मचारी, अध्ययन, वैदेशिक रोजगारीमा रहेको सम्पुर्ण लेखानी वाशीलाई समेटी समिती गठन गरिएको छ । 

समितीले छिटै आफ्नो सामाजिक काम सन्चालन गरेर आगामी दिनमा समितीको महत्त्वलाई अझै प्रष्ट पार्ने बहराइनमा कार्यरत क्षेत्र बहादुर मगरले जानकारी दिए । पेशल खप्तरी मगरको अध्यक्षतामा १९ सदस्यीय समिति, ५ सदस्यीय सल्लाहकार, ६ सदस्यीय मुलुक प्रमुख तोकेर समितिको गठन गरिएको छ । 

समितीको पदाधिकारीहरु:

१. अध्यक्ष : पेशल खप्तरी मगर – मलेशिया 

२. उपाध्यक्ष : कृष्ण बहादुर मगर – मलेसिया 

३. उपाध्यक्ष : अनुपमा मगर – नेपाल 

४. सचीव : सम्भु कुमार राई  - मलेशिया 

५. सह सचीव : हेमन्त राना मगर – नेपाल 

६. सह सचीव : राम बहादुर दास – मलेसिया 

७. कोष अध्यक्ष : कोलम प्याकुरेल – नेपाल 

८. सह कोष अध्यक्ष : देव नारायण राजभण्डारी – मलेसिया 

सदस्यहरु

९. कृष्ण रपाल – साउदी अरब 

१. सुसिला श्रेष्ठ – नेपाल 

११. यज्ञ बहादुर थापा – मलेसिया 

१२. भुपन चन्द्र राई – युएई 

१३. कर्ण बहादुर खुलाल – मलेसिया 

१४. फर्स बहादुर भुजेल – मलेसिया 

१५. प्रेम बहादुर मगर  - मलेसिया 

१६. दयराम राई – साउदी अरब

१७. भरत थापा मगर – कतार 

१८. क्षेत्र बहादुर मगर – बहराइन 

१९. मोहन प्रसाद ढुङ्गना – मलेसिया 

सल्लाहकार समिती 

१. सस्थापक सल्लाहकार – हेम चन्द्र राई – युएई 

२. सल्लाहकार – भुपाल कालिकोटे – कतार 

३. सल्लाहकार – सुबास खनाल – चउमावी 

४. सल्लाहकार – खेम मगर – क्यानडा 

५. सल्लाहकार – सिर्जना राई – नेपाल 

मुलुक प्रमुख 

१. कोमल प्याकुरेल – नेपाल 

२. भरत थापा मगर – कतार 

३. दयराम राई – साउदी अरब 

४. कृष्ण बहादुर मगर – मलेसिया 

५. क्षेत्र बहादुर मगर – बहराइन 

६. भुपन चन्द्र राई – युएई  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो