पुस २६, पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका ३८ बर्षीय दीपकमान गुरुङको ०६/०१/२०१७ शुक्रबारका दिन ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका ३८ बर्षीय दीपकमान गुरुङको ०६/०१/२०१७ शुक्रबारका दिन ह"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलमा गुरुङको असामयीक निधनपछी एनआरएन पोर्तुगलद्वारा दु:ख व्यक्त

२०७३, २६ पुष मंगलवार ०४:३९

पुस २६, पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका ३८ बर्षीय दीपकमान गुरुङको ०६/०१/२०१७ शुक्रबारका दिन हृदयघातको कारणबाट ओदिमिरा, साओ तेतोनियो स्थित आफ्नै निवासमा भएको असामयीक निधन भएको दु:खद खबरले गैर आवासीय नेपालि संघ पोर्तुगलले दुख तथा  शोकाकुल  भएको छ ।

संघका अध्यक्ष भीम के सी कमलले  सामाजिक संजाल बाट लेखका छन् –  असीम बेदना एबम पिडाको यो घडीमा स्वर्गीय गुरुङको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ, साथै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्दछौ।

स्वर्गीय गुरुङको पार्थिव शरीर ब्यवस्थापनका निमित्त छलफल तथा निर्णय गर्नुपर्ने भएकोले पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्थाका अध्यक्ष अथवा प्रतिनिधिज्युहरु, उद्ध्योगी ब्यवशायीज्युहरु तथा सम्पूर्ण शुभचिन्तकज्युहरुलाई  १० जनवरी २०१७, मंगलबार दिउसो ठीक २ बजे गैह्र आवासीय नेपाली संघ, पोर्चुगलको कार्यालयमा उपस्थित भै दिनु हुन  गैर आवासीय नेपालि संघ पोर्तुगलले हार्दिक अनुरोध गरेको छ   । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन