माघ ५, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फि"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

२०७३, ५ माघ बुधबार ०२:३९

माघ ५, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ । 

तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई बर्ष अघि रोजगारिका लागि आई अलपत्र  परेकामा नृप बहादुर टमट्टा, जगत बहादुर कुवर र अम राज सार्की  (अछाम) र लोगे टमट्टा र भुवन कुवर (कैलाली) थिए  ।

उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारिमा आए पछि हामिले उनिहरुको तलब, टिकट र पासपोर्टका लागि रोजगार दाता कम्पनी संग आबस्यक पहल थालेका थियौ ।

कम्पनिले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भए पछि र बाकी रकम कम्पनिको मुम्बई स्थित कार्यालयमा कुरा गर्ने पीडित साथिहरुको सहमती भएपछी उनिहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ, संघका तान्जानिया अध्यक्ष रोशन थापाले भने ।

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितीले कुशलता पुर्बक उददारको संयोजन गरि बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । यस कार्यको लागि आबस्यक सहयोग र सल्लाह दिने प्रीटोरिया स्थित नेपाल दुतावास, महामहिम राजदुत अमृत बहादुर राई र संघका अन्तरास्ट्रिय समितीका केाषाध्यक्ष हिक्मत थापा प्रती आभारी छौ, उनले अगाडि  भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन