माघ ५, मलेसिया | मलेसियाको पेनाङमा सोमबार एक नेपाली मृत भेटिए । मृतकको बारेमा सुरुमा सनाखत हुन सकेन । पछी पत्ता लाग्यो ति नेपाली महोत्तरीका राधेश्याम पाण्डे थिए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, मलेसिया | मलेसियाको पेनाङमा सोमबार एक नेपाली मृत भेटिए । मृतकको बारेमा सुरुमा सनाखत हुन सकेन । पछी पत्ता लाग्यो ति नेपाली महोत्तरीका राधेश्याम पाण्डे थिए "/>
2026-07-11 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एक नेपालीको हत्या गरि फालेको आशंका

माघ ५, मलेसिया | मलेसियाको पेनाङमा सोमबार एक नेपाली मृत भेटिए । मृतकको बारेमा सुरुमा सनाखत हुन सकेन । पछी पत्ता लाग्यो ति नेपाली महोत्तरीका राधेश्याम पाण्डे थिए । 

महोत्तरी जिल्ला सिसहैया कतैया गाविस स्थाई घर भएका पाण्डेको हत्या गरेर पार्कमा फालेको अनुमान गरिएको छ । आइतवार काम सकिएपछि होस्टलमा आएका पाण्डे साँझ सात बजेतिर बाहिरिएका थिए । उनको शव सोमबार बिहान पेनाङको लोरोङ १ पाडाङ नागासारीको पार्कमा भेटिएको थियो ।

शवलाई पोसर्माटमको लागि प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । अनुसन्धानको लागि कम्पनीमा कार्यरत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कम्पनीमा ५१ जना नेपालीहरु कार्यरत छन् । फलामको किलाकाँटी/नट लगायत उत्पादन हुने उक्त कम्पनीमा नेपालीका आलावा अन्य मुलुकबाट पनि कामदारहरु छन् ।

घटनाको सम्वन्धमा नेपाली दूतावासले कन्सुलर खटाइसकेको र वुझेर छिट्टै आवश्यक कदम चाल्ने वताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट