फागुन १७, अमेरिका  l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १७, अमेरिका  l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष प"/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए अमेरिकाको उपाध्यक्षमा सर्बज्ञ वाग्लेको उम्मेदवारी घोषणा


फागुन १७, अमेरिका  l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l 

उपाध्यक्षमा उम्मेदवारी किन ?

मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा वसेर एनआरएनएलाई संसारमा चीनाउन संचार समक्ष लाने जुन प्रयत्न गरे । मलाई एनआरएनएको मिडिया कोअर्डिनेटरमा आउन विध्वान तथा समाजमा नेतृत्व गरिरहनु भएका साथीहरूले भन्नु भयो र मैले निवेदन दर्ता गरेको हो । 

सम्पूर्ण संचारकर्मी साथीहरूले पत्रकार साथीहरूले मेरा विरूद्ध निवेदन नराखेर निर्विरोध गराउनु भयो म सबै सबैलाई धन्यवाद पनि दिन चाहन्छु ।

मैले यो २ वर्ष सम्म त्यसरी नै काम गरे र अहिले म महा-सचिवमा उठने भनिए पनि धेरै साथी भाइहरूको सल्लाह वमोजिम उपाध्यक्षमा उठने सुझाव आएकोले आजका मिति देखि उपाध्यक्षमा उठने घोषणा गर्न चाहन्छु ।

१)   गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समय नजिक आउँदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । तर एनआरएनए अमेरिकालाई आईसीसीको नेतृत्व तह सम्म कसरि पुर्याउने भन्ने हाम्रो सोचलाई सफल वनाउन एजेण्डा सहित यहाँका विध्वान साथीहरूलाई पुर्याउनका लागि ।

2) राजनीति, जातजातीका आधारमा बिभाजित अमेरिकाको नेपाली समाजलाई एकशुत्रमा गाँस्ने, एनआरएनलाई साँच्चै नेपालीको हितका लागि खोलिएको संस्था हो भनेर चिनाउने अभियान लिएर उनी उम्मेदवारीमा होमिएका छन् ।

३) नेपालमा संयुक्त लगानी गर्न स्वास्थ्य,शिक्षा,जल विध्धुत्,पर्यटन,आदिका विषयमा संयुक्त लगान गरि ग़ैर आवासीय नेपालीसग काम गर्ने भनी नेपाल सरकारले हाम्रो आईसीसीसग कुरा अगाडि वढाएको छ त्यसैलाई निरन्तरता दिन र त्यसको नेतृत्व अमेरिका देखी संसारका कुना कुनामा  वस्ने दक्ष जनशक्ति लाई नेतृत्व सम्म ल्याउन ।

४) हाम्रो अर्को जेनेरेसन जुन पूर्ण रूपले नेपाली पनि हुन सकेको छैन् र अमेरिकन पनि हुन सकेको छैन् । ऊ त केवल चेपागाँडा भएको छ । माछा भनौ उसको खुट्टा छ भ्याकुता भनौ उसको पुच्छर छ । त्यसलाई हाम्रो संस्कार र यहाँको टेक्नोलोजीले सफल व्यक्तित्व वनाएर देशसँग जोड़ने महत्वपूर्ण कार्य गर्न सक्ने एनआरएनएको सवल नेतृत्व वनाउन ।

५) हामीले अमेरिकामा रहेका संघ संस्थासँग हातेमालो गरि पत्रकार,विध्यार्थी,समस्यामा रहेका नेपालीहरू,व्यापार काम रोज़गार वस्ने व्यवस्थाको समन्वय गरी दक्ष नेपाली जनसक्ति देश भित्र र वाहिर तयार गर्न एउटा अभियान चलाउनु पर्ने ज़रूरी छ ।

६) सकारात्मक समाजको सृजनात्मक विकास गर्न र संसार का कुनै पनि देश संग नभएको गर्व गर्ने महान कुरा हामी संग छ । त्यो हो-सन्सारको सबै भन्दा अग्लो हिमाल सगरमाथा, भगवान बुद्ध जन्मेको देश, राजा जनकको देश, सिता जन्मेको देश, हिमालै हिमालको देश, अनि नदि नालाको देश, विर नेपालीको देश, प्राकृतिक सम्पदाले भरिपुर्ण देश । 

यतिको मात्रै सन्सारमा प्रचार गर्न सक्यो भने ,यतिको मात्रै संयुक्त लगानि गरेर बिकाश गर्न सक्यौ भने अब हाम्रा दाजुभाई दिदी बहिनीहरू काम खोज्दै विदेश भौतारिनु पर्दैन । नेपाल संसारको प्रथम पर्यटकीय देश बन्न सक्छ । त्यो काम एनआरएनले नेपाल सरकार संग मिलेर गर्न सक्छ र त्यसको प्रचार पनि एनआर एनले संसार भरि गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल