बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । 

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । 

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्य"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सापकोटाको काँधमा आयो नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड

४ बैशाख २०७४, सोमबार १२:४३


बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । 

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ बर्ष देखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् ।

 नव निर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सह-महामन्त्रीमा सरोज घिमिरे, कोषाध्यक्षमा बिरु गुरूङ र सदस्यहरु कातियानी न्यौपाने, बिजय शर्मा “दर्पण”, रेशम खत्री र दिपेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै समितिको संरक्षकमा समितिका निवर्तमान अध्यक्ष रामकुमार महत्तो र प्रवक्तामा सदस्य बिजय शर्मा “दर्पण” लाई सर्बसम्मतिले मनोनित गरेको हो ।

 प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रतिनिधि नेपाली जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुर्व पौडेल, बिशेष अतिथिमा नेपाली जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटनदुत चिन्तामणी सापकोटा, जन सम्पर्क समिति स्विट्जरल्याण्ड पूर्व अध्यक्ष गुणराज शर्मा र अतिथि नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरि पौडेलका साथै पर्यटनदुत कमल भट्ट, गैर आवासीय नेपाली संघ स्विसका अध्यक्ष हिराबल गुरुङ, प्रबाशी नेपाली मंच स्विसका अध्यक्ष संजय मुडवरी, जनप्रगतिशिल मंच स्विसका अध्यक्ष श्याम घले \, बर्न समाजका अध्यक्ष बिष्णु थापा, नेपाल पत्रकार महासंघ युरोपका संस्थापक अध्यक्ष्य  ददी सापकोटा लगायतले अधिबेशनको सफलताको लागि शुभकामना मन्तब्य दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’