बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । 

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । 

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्य"/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सापकोटाको काँधमा आयो नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड


बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । 

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ बर्ष देखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् ।

 नव निर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सह-महामन्त्रीमा सरोज घिमिरे, कोषाध्यक्षमा बिरु गुरूङ र सदस्यहरु कातियानी न्यौपाने, बिजय शर्मा “दर्पण”, रेशम खत्री र दिपेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै समितिको संरक्षकमा समितिका निवर्तमान अध्यक्ष रामकुमार महत्तो र प्रवक्तामा सदस्य बिजय शर्मा “दर्पण” लाई सर्बसम्मतिले मनोनित गरेको हो ।

 प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रतिनिधि नेपाली जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुर्व पौडेल, बिशेष अतिथिमा नेपाली जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटनदुत चिन्तामणी सापकोटा, जन सम्पर्क समिति स्विट्जरल्याण्ड पूर्व अध्यक्ष गुणराज शर्मा र अतिथि नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरि पौडेलका साथै पर्यटनदुत कमल भट्ट, गैर आवासीय नेपाली संघ स्विसका अध्यक्ष हिराबल गुरुङ, प्रबाशी नेपाली मंच स्विसका अध्यक्ष संजय मुडवरी, जनप्रगतिशिल मंच स्विसका अध्यक्ष श्याम घले \, बर्न समाजका अध्यक्ष बिष्णु थापा, नेपाल पत्रकार महासंघ युरोपका संस्थापक अध्यक्ष्य  ददी सापकोटा लगायतले अधिबेशनको सफलताको लागि शुभकामना मन्तब्य दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल