बैशाख १४, स्पेन । एन आर एन ए क्षेत्रीय समिति मेड्रिडको सक्रियतामा कलाकार दीपक क्षेत्री उपचार्थ संकलित आर्थिक सहयोग नगद रकम हस्तान्तरण गरिएको छ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 बैशाख १४, स्पेन । एन आर एन ए क्षेत्रीय समिति मेड्रिडको सक्रियतामा कलाकार दीपक क्षेत्री उपचार्थ संकलित आर्थिक सहयोग नगद रकम हस्तान्तरण गरिएको छ।

२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मेड्रिडद्वारा कलाकार दीपक क्षेत्रीलाई नगद रकम हस्तान्तरण

२०७४, १४ बैशाख बिहीबार १३:०६


 बैशाख १४, स्पेन । एन आर एन ए क्षेत्रीय समिति मेड्रिडको सक्रियतामा कलाकार दीपक क्षेत्री उपचार्थ संकलित आर्थिक सहयोग नगद रकम हस्तान्तरण गरिएको छ।

मेड्रिड निवासी गैर आबासीय नेपालीहरुको साझा सस्था एन आर एन ए क्षेत्रीय समिति मेड्रिडले नेपाली नयाँ बर्ष २०७४ कार्यक्रम गर्दै गर्दा कलाकार दीपक क्षेत्रि लाई सहयोग गर्न सबैलाई अनुरोध गरेको थियो ।

समितिले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७४ कार्यक्रमको दिनमा सहयोग स्वरुप १९७ यूरो र २२० यूरो थप समितिबाट जम्मा गरि कुल ४१७ यूरो उठेको हो । मेड्रिड निबासी गैर आवासीय नेपालीहरु सबैको सहयोगले गर्दा नै कलाकार दिपक छेत्रीको उपचारका लागि सहयोग जुटेको बताउदै अध्यक्ष रोशन पाठकले जानकारी दिएका छन् । धेरै सहयोगी कार्य हरुमा सहयोग गर्दै आउनु भएको छ यसपाली पनि सबैले सहयोग गर्नु भएको छ उनले थपे ।

कलाकार क्षत्रीको उपचारमा खटिएका डाक्टर हरुले उनलाई धेरै बोल्न नमिल्ने बताए सगै पछि निको भएपछि आफुलाई सहयोग गर्ने सबैलाई सम्झेर बोल्ने बताएका छन्। पत्रकार बिष्णु कल्पित सगै एन आर एन मेड्रिड शाखाबाट उक्त सहयोग रकम लग्ने कुल प्रसाद चापागाई लगाएतले कलाकार दीपक क्षत्रीकी धर्मपत्नी सहित उक्त संकलित सहयोग रकम हस्तान्तरण गरेका छन् ।

बिगत चार बर्ष देखी आफ्नो घाटीमा मासु पलाएर उपचार हुन धेरै रकम लाग्ने भएर उक्त रकमको अभाबमा उनको उपचार हुन नसकेको विभिन्न मिडियामा आए सगै देश विदेशमा रहेका नेपालीहरुले लाखौ सहयोग जुटाई यो समयमा उनि उपचारको क्रममा अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ