बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

स्व. सांसद कृष्ण बहादुर मल्लको सदरमुकाममा सालीक अनावरण

१९ बैशाख २०७४, मंगलवार १३:२५


बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्य भुमिका खेलेका मल्लको सदरमुकाम गमगढीको बिच बजारमा कृष्ण चोक नामकरण संगै सालीक अनावरण गरीएको हो । 

माननीय राष्टिय पञ्चायत सदस्य तथा  सम्माननीय  राज परिषदका सदस्य समेत रहेका मल्लले जिल्लाको सम्रग बिकास निमार्णका गतीबिधि लाई एकात्मक बनाई जिल्लाको बिकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै जिल्ला बिकास समितीको सहयोग तथा स्थानीयको सकृयतमा सालीक अनावरण गरएिको स्मारक निमार्ण तथा ब्याबस्थापन समितिले जनाएको छ । आज ८१ औ शुभ जन्म जयन्ती को अबसर पारी सालीक अनावरण गर्नुका साथै सालीकमा वरिष्ठ राजनितीज्ञ   पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ल जिल्ला स्तरका राजनैतिक दलका प्रमुख लगायत शुभ चिन्तक लगायतले तस्विरमा माल्यापर्ण समेत गरेका थिय ।  


सालीक एवम शिलालेख अनावरण कार्यक्रम बोल्दै  वरिष्ठ राजनितीज्ञ   पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले जिल्लाको बिकास निमार्ण आर्थिक सामजीक रुपान्तरण र सदरमुकाम रारा बाट गमगढीमा ल्याउन उहाँकै पहल कदमी भएको बताउनुभयो ।  यसै बिच स्व मल्ल लाई मुगु जिल्लाका अधिकांस स्थानीयले नि स्वार्थ अर्थातवादी सच्चा र सबैको भलो गर्ने नेता रहेको बताएका छन । स्व मल्लको ७७ बर्षको उमेरमा २०७२ साल बैशाख १९ गते आजैकी दिन मृत्यु भएको थियो । – नन्द बहादुर रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता