2026-07-11 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घिसिङ्गलाई रुवाएको भन्दै पत्रकार बानियामाथी आक्रमण, धमाधम स्टाटस डिलिट गर्दै बानिया !

2017-05-10

बैशाख २७, काठमाडौँ | नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार बलराम बानियामाथी सामाजिक संजालमा सर्वसाधारणले कमेन्टमार्फत आक्रमण अभियान चलाएका छन् |  

पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध कमेन्ट गर्नेको ओइरो लागेपछि बानियाले आफ्नो प्रोफाइलबाट यसअघि पोष्ट गरेको सबै स्टाटस धमाधम डिलेट गरिसकेका छन् | उनले २०१७ मा फेसबुकमा राखेका सबैखाले पोष्ट डिलेट गरिसकेका छन् भने धमाधम २०१६ अगस्टसम्मका पोष्टहरु समेत डिलेट गरिसकेका छन् | फेसबुकमा उनका सबै स्टाटसमा कमेन्टको ओइरो लागेपछि बानियाले धमाधम स्टाटसनै डिलेट गरे तर पछी जति गरेपनि कमेन्ट गर्नेले नछाडेपछी उनले कमेन्ट नै गर्न नमिल्ने बनाए | 

फेसबुक प्रयोगकर्ताहरुले कुलमान जस्तो स्वच्छ छबी भएको व्यक्तिको मान हानी गरेको र देशमा राम्रो काम गर्नेहरुलाई हतोत्साही बनाउने प्रयास गरेको भन्दै उनिबिरुद्ध बिभिन्न आरोप लगाएका छन् | फेसबुकमा उनिबिरुद्ध नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले आफुले फेसबुकमा राखेको सबै स्टाटस धमाधम डिलिट गरिसकेका छन् | तर आफुले लेखेको समाचारलाई पुष्टि गर्ने धैर्यता नराखी फेसबुकमा आफ्ना पोष्टहरु डिलेट गर्न थालेपछि सर्वसाधारणले उनलाई अझै नकारात्मक रुपमा बुझ्ने बल पाएका छन् | 

यी हुन् उनले डिलेट गरिसकेका मध्ये केहि स्टाटसहरु: 


\

>> NIC ASIA बैंकमा रोजगारीको अवसर: यहाँ क्लिक गर्नुहोस 

>> आज अपडेट भएको सबै बैदेशिक रोजगारीको डिमाण्ड हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट