६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत सरकारलाई रामदेवको चेतावनी – “गोर्खाल्याड नेपालीको हो, फिर्ता देऊ” (भिडियोसहित)

२ असार २०७४, शुक्रबार १९:३२

असार ३, काठमाडौँ | भारतका ख्यातिप्राप्त योग गुरु रामदेवले गोर्खाल्याड नेपालीहरुको भएकोले छुट्टै गोर्खाल्याण्ड बनाउन भारत सरकारलाई आग्रह गरेका छन् । 

उनले नेपालीहरुलाई हिन्दुस्तानमा फरक ब्यबहार गर्ने गरिएको भन्दै उनीहरुको माग जायज भएको उद्घोष समेत गरेका छन् । उनले भने – 'हिन्दुस्तानमा गोर्खाली र खासगरि नेपालीहरुको अपमान र अनादर हुने गरेको छ |' रामदेवले नेपालमा हिन्दि भाषालाई राष्ट्रिय भाषा बनाइ सार्वजनिक कामकाजको भाषाको रुपमा प्रयोग गर्न थालिएको भन्दै नेपाली भाषालाई हिन्दुस्तानले स्विकार्नु पर्ने बताए  । 

रामदेवले भिडियो मार्फत नेपालीको भूमी नेपालीले बसोबास गरेको क्षेत्रलाई गोर्खाल्याड बनाउन चेतावनी समेत दिए । उनले आफ्नो भिडियो मार्फत आफ्नो ज्यानको प्रवाह नगरी नेपालिहरुले भारत बचाएका छन र भारतमा बसोबास गर्ने नेपालीहरुलाई गोर्खाल्याड दिन भनेका छन् । उनले भनेका छन् – 'नेपालीलाई गोर्खाल्याण्ड दिनुपर्छ, उनीहरुको हक दिनुपर्छ ।'

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या