2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत सरकारलाई रामदेवको चेतावनी – “गोर्खाल्याड नेपालीको हो, फिर्ता देऊ” (भिडियोसहित)

असार ३, काठमाडौँ | भारतका ख्यातिप्राप्त योग गुरु रामदेवले गोर्खाल्याड नेपालीहरुको भएकोले छुट्टै गोर्खाल्याण्ड बनाउन भारत सरकारलाई आग्रह गरेका छन् । 

उनले नेपालीहरुलाई हिन्दुस्तानमा फरक ब्यबहार गर्ने गरिएको भन्दै उनीहरुको माग जायज भएको उद्घोष समेत गरेका छन् । उनले भने – ‘हिन्दुस्तानमा गोर्खाली र खासगरि नेपालीहरुको अपमान र अनादर हुने गरेको छ |’ रामदेवले नेपालमा हिन्दि भाषालाई राष्ट्रिय भाषा बनाइ सार्वजनिक कामकाजको भाषाको रुपमा प्रयोग गर्न थालिएको भन्दै नेपाली भाषालाई हिन्दुस्तानले स्विकार्नु पर्ने बताए  । 

रामदेवले भिडियो मार्फत नेपालीको भूमी नेपालीले बसोबास गरेको क्षेत्रलाई गोर्खाल्याड बनाउन चेतावनी समेत दिए । उनले आफ्नो भिडियो मार्फत आफ्नो ज्यानको प्रवाह नगरी नेपालिहरुले भारत बचाएका छन र भारतमा बसोबास गर्ने नेपालीहरुलाई गोर्खाल्याड दिन भनेका छन् । उनले भनेका छन् – ‘नेपालीलाई गोर्खाल्याण्ड दिनुपर्छ, उनीहरुको हक दिनुपर्छ ।’

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल