Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्ले उनको नाम राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले पौडेलको नाम अनुमोदन गरेपछि राष्ट्रपति राजदूत नियुक्त गरेका हुन् ।