असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लाग"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट ७ हजार ३ सय नेपाली फर्किए

२०७४, १५ असार बिहीबार ०९:३१

असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लागू भएको आममाफी जुन २५ बाट सकिएको छ । 

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियतमा कार्यरत नेपाली बिना सजाय स्वदेश फर्केका हुन् । नेपाल सरकारले साउदीबाट नेपालीलाई फर्काउन ५० लाख रुपैयाँ सहयोग गरेको छ । 

अब आम माफीको म्याद सकिएपछी साउदीमा गैरकानुनी रुपमा बसेका अरु नेपालीलाई भने साउदीले जरिवाना लगाउने घोषणा गरेको छ । 

आममाफीको फाइदा उठाई नेपाल फर्कनेहरुलाई दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह