असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लाग"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लाग"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट ७ हजार ३ सय नेपाली फर्किए

२०७४, १५ असार बिहीबार ०९:३१

असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लागू भएको आममाफी जुन २५ बाट सकिएको छ । 

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियतमा कार्यरत नेपाली बिना सजाय स्वदेश फर्केका हुन् । नेपाल सरकारले साउदीबाट नेपालीलाई फर्काउन ५० लाख रुपैयाँ सहयोग गरेको छ । 

अब आम माफीको म्याद सकिएपछी साउदीमा गैरकानुनी रुपमा बसेका अरु नेपालीलाई भने साउदीले जरिवाना लगाउने घोषणा गरेको छ । 

आममाफीको फाइदा उठाई नेपाल फर्कनेहरुलाई दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश