साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन ग"/>

2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस युनियन युएई शाखा गठन

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन ।

त्यस्तै सदस्यहरुमा शिव दत्त शुवेदी र हरि खड्का चयन भएका छन । नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको बैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो । ‘नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएको र युएईमा रहेका अन्य नेपाली समुदाय र संस्थासंग हातेमाले गर्दै अघि बढ्ने अध्यक्ष भुर्तेलले बताएका छन । युएईमा कृयाशिल पत्रकारहरुको हक हितका लागि नेपाल पत्रकार महासंघ युएई शाखासँग सहकार्य गर्दै अगाडि बढ्ने समेत भुर्तेलले जानकारी दिएका छन ।

सोही अवसरमा युनियनले जननेता वीपी कोईरालाको ३५ औ स्मृति दिवस समेत मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल