अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छब"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाको बंगुरफर्ममा कार्यरत नेपाली युवकको मृत्यु

२०७४, १५ श्रावण आईतवार १५:४३

अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै पन्ध्र महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिया छिरेका धादिङ घर भएका बंगुरफर्ममै कार्यरत पच्चिस बर्षिय माङ तामाङको आज उपचारका क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको छ ।

छुङनामको ख्याङछन क्षेत्रमा अबस्थित एक बंगुरफर्ममा कार्यरत तामाङ केहिदिन देखि अत्यधिक ज्वरो आउने,वाकवाकी लाग्ने र पखालाबाट ग्रसित भई अस्पतालमा भर्ना गरि उपचार गराईरहेका थिय भने गत बिहिबार देखि उनी अचेत थिय । चिकित्सकले बताएअनुसार उनलाई खतरनाक किटाणुले टोकेको र त्यसको उपचार नभएका कारण उनकोे मृत्यु भएको बतार्ईएको छ ।

यसैै बिषयमा कोरिया स्थीत नेपाली दुतावासका उपनियोग प्रमुख किरण शाक्यले अस्पतालबाट र कम्पनि मालिकबाट मृत्युको जानकारी आएको तर प्रहरी प्रतिबेदन नआईसकेका कारण यस बिषयमा यसै सबै कुरा भन्न नसकिने र नेपालमा रहेका परिवारलाई कुटनीतिक रुपबाट छिट्टै जानकारी गराईने प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा