साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l 

उक्त य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l 

उक्त य"/>

2026-09-08 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वललाई रजत पदक


साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l 

उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभान्स )भिडन्त समुहमा उज्ज्वल ठकुरी द्वारा पहिलो चोटि सहभागि भएका थिए ।

उक्त अमेरिकन कराते महा संघ fद्वारा आयोजित उक्त खेलमा उज्ज्वल ठकुरी ले राष्ट्रिय बिजेता संग फाइनल खेल पराजित भै दोस्रो स्थानको साथसाथै रजत पदक हात पार्न सफल भएको छ ।

उज्ज्वल ठकुरीले नास्का र ईस्का अनी कुरोबुशी विश्व वर्ग दर्जा जस्ता करातेमा र एचके ली राष्ट्रिय ताइक्वान्दोमा १६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् l यसको साथै  बिभिन्न क्षेत्र जस्मा “काता” भिडन्त ” ब्रेअकीङ् अनी स्पेसल प्रदर्शन पाउनुको साथ साथै आफुले नै निर्माण गरेको “फाङ् काता ” फाङ् खुकुरी काता ” फाङ् ब्रेअकिङ्मा” समेतमा स्वर्ण पदक हात पारी सकेको छन भने २ वटा गिनिस वर्ल्ड रेकर्ड्सको परीणामको पर्खाइमा छन् l 

युएसएकेएफ राष्ट्रिय खेलमा उज्ज्वल ठकुरीको पहिलो भिडन्त थियो जस्मा रजत पदक हात पारेर नेपाल देश चिनाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल