विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यता"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यता"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

२०७४, २५ श्रावण बुधबार ०२:२५


विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l

आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघ तथा संस्थाका स्वयमसेवकहरू खटेका थिए l 

डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगष्ट ७ तारिखमा जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि सांझ सम्म चलेको थियो l बिहान ७ बजे देखि साँझ ७ बजे भएता पनि भक्तजनहरु ८:३० बजे सम्म आउने क्रम रहेकोले चलेको थियो l

सोमबार काममा जानु पर्ने भएता पनि बिहान देखि नै मुसलधारे पानी परेता पनि झन्डै १ हजार ५ सय को हाराहारीमा श्रद्धालु भक्तजनहरु आएका थिए । उपस्थित भक्तजनलार्इ क्वाँटी, पुलाउ,अचार, हलुवा, खर्बुजा खुवाइएको थियो l 

स्थापना काल समेत यस बर्ष २०७४ समेत लगाएर जनै तथा रक्षाबन्धन संस्थाले ८ औ पटक मनाएको हो l डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन, शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए l 

सोमबारको साथै नेपालमा चन्द्र ग्रहण परेको अवस्था भएता पनि अमेरिकामा चन्द्र ग्रहण नपर्ने भएकोले समुदायलाई भ्रम सृजना भएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश