विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै ज"/>

2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएमएफले बाढी पिडितका लागि ५० हजार डलरको कोष वृद्धि गर्ने



विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l 

नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पिडित परिवारलाई सहायता गर्ने निर्णय गरेको छ l 

छिटो भन्दा छिटो राहत तथा सहयोग पुर्याउने उदेश्यले भेला भएको बैठकले $ ५ हजार संकलन गरि सकेको छ भने एक कार्य दल पनि निर्माण गरेको  संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले दिएका छन् l 

सन् १९९७ मा नेपाली मुलका चिकित्सक को प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् l 

गैर मुनाफा सामाजिक संस्था को रुपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उदेश्य नेपालका परियोजनालाई सहयोग गर्नु को साथै स्वास्थ्य सेवा पुर्याउनु रहेको छ l 

यसको साथै नेपालका परियोजना लाई प्रबर्धन गर्दै स्वास्थ्य सेवा वितरणमा नेपाल लाई अधिकतम आत्म निर्भरता बनाउनु रहेको छ l संस्थाले नेपालमा गएको भूकम्पमा पिडित परिवार ,प्रकृति प्रकोप ,मानवीय सेवा जस्ता कार्यमा सहयोग गर्दै आएको र हाल पनि स्वास्थ्य सामुदायिक सेवा भवन निर्माण ,स्वास्थ्य चौकी, खानेपानी परियोजना तथा बिगतमा जाडो महिनामा कम्मल वितरण जस्ता काम गर्दै आएको छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल