कलाकारहरु न्युयोर्कको जेएफके व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कलाकारहरु न्युयोर्कको जेएफके व"/>

२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वुमेन इन कन्सर्ट २०१७ का कलाकार अमेरिकामा, सिनसिनाटी मा आज पहिलो प्रस्तुति

२०७४, २२ आश्विन आईतवार ०२:४३

विजय थापा/असोज २२, अमेरिका l “वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् l


कलाकारहरु न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् l विमानस्थलमा कलाकारहरुले हामी आई पुगेका छौ भन्दै अमेरिकामा रहने सबै नेपाली समुदायलाई कार्यक्रमको निम्तो दिएका छन् कलाकारहरुले ईनेप्लिज मार्फत उक्त जानकारी गराएका हुन् l

कलाकारहरु न्युयोर्क बाट पेनसेलभेनिया हुदै सिनसिनाटी जाने कार्यकम रहेको छ l आज साँझ भुटनीज समुदाय सिनसिनाटी ले आयोजना गर्ने छन् भने वुमेन इन कन्सर्ट २०१७ को पहिलो कार्यक्रम हुदै छ l

आज सिनसिनाटी कार्यक्रम पछि सिनसिनाटी समेत गरेर अमेरिकाका ९ वटा शहर सेन्ट लुइस, एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,कलाकार आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l

अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजना भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले गर्ने छ भने ईनेप्लिज संचार सहयात्री रहेको छ l 

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा आज अक्टोबर ७,सेन्ट लुइसमा अक्टोबर ८, एट्लान्टा मा अक्टोबर १५ , बोस्टनमा अक्टोबर १७,न्युयोर्कमा अक्टोबर २०, वाशिंगटन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने हुने छ l

यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने महिलालाई न्युयोर्कमा सम्मान गरिने छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह