विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक"/>

2026-10-26 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंचको गठन


विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच को गठन भएको छ l 

अमेरिकामा सन् १९९० को दशक पछि नेपालीहरुको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भै रहेको अवस्थालाई मध्ये नजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन गरिएको छ l 

हाल सालै भर्जिनियामा दर्ता भएको उक्त संस्थाले बिशेष स्थानीय स्तर देखि नै अमेरिकी मूलधारको राजनीतिमा सहभागिता हुन् सकोस र हाम्रा आवाजहरु पुग्न सकोस भन्ने हेतुले एनएएफपीईको परिकल्पना गरिएको यस्का संस्थापक तथा कार्यकारी अधिकारी जीवन तिवारीले दिएका छन् l 

अमेरिकी राजनैतिक प्रक्रियामा नेपाली अमेरिकनहरुको सक्रिय सहभागिता गराउने उद्धेश्य लिई नेपाली अमेरिकनहरुलाई सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता गराउने साथै राजनैतिक ज्ञान बाढ्ने मूल लक्ष्य रहेको छ l 

यसको साथै अमेरिकन मूलधार को राजनीतिमा सह्भागीता खोज्ने,सामाजिक मुद्धाहरु बारेमा जानकारी लिन र दिन चाहने सबै क्षेत्र /राज्यहरुका संस्थाहरु संग विस्तार गर्ने समेत योजना रहेको तिवारीले बताए l

यो संस्था नेप्लिज अमेरिकनहरुको भावनाको प्रतिनिधित्व गर्ने संस्था हो l यस संस्थाले कुनै एक दल बिशेष को मात्र प्रतिनिधित्व गर्ने छैन भनि छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ l 

यसको साथै अमेरिकन मूलधारमा प्रवेश गर्न चाहने को लागि नेपाली अमेरिकन लाई तालिम दिने सन्दर्भमा समेत केन्द्र बिन्दु रहने छ  l यसको साथै निर्वाचित पदाधिकारी/समिति संग कुनै प्रकारका बिषय बस्तु ,सामाजिक मुद्धा उठाउने र गोष्ठी ,छलफल र बहस जस्ता कार्यक्रममा उनीहरुलाई सहभागिता समेत गराउने तिवारीले जानकारी दिएका छन् l 

तिवारीले नेपाली राजनीति मात्र नभई अब अमेरिकन राजनीति गर्न सक्ने र यसले बाटो खोल्ने छ भने l नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी घोषणा गरेका थिए कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १३ बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए l पछि उनले नेपालमा भूकम्प गए पछि उम्मेदवारी फिर्ता लिएका थिए l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने