अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाको चिसो मौसमलार्ई नेपाली कलाकारले तताउँने

२०७४, १७ पुष सोमबार ०६:००

अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्षिण कोरियामा रहेका नेपालीमाझ आपसीभाईचाराको सम्बन्धलार्ई अझ प्रगाढ बनाउँने हेतुले 'झोर्ले साँगीतिक शौगात भाग –१' नामक कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रम आगामी फेब्रुअरी १५ तारिक बिहीबारका दिन किम्हेको मुन्ह्वा जेयुक्वान हलमा आयोजना गरेको नेपाल मगर संघ दक्षिण कोरियाले जनाएको छ । 

कोरियन धर्मशास्त्र अनुसार चन्द्रपात्रोको पहिलो जनवरीमा मनार्ईने दक्षिण कोरियाको दोस्रो ठुलो चाड छुसकको बिशेष चिसो बिदाको अबसरमा यो कार्यक्रमको आयोजना गरिएको छ ।

साँगीतिक कार्यक्रममा नेपालका गीत संगीत दुनियाँका सुरिलो स्वरका धनी प्रख्यात पपगायक सुगम पोखरेल, पछिल्लो समय हाँस्य क्षेत्रमा सयौको आवाज दुरुस्त निकाली चर्चित बनेका कलाकार दिनेश काफले, मिलन अमात्य, सम्झना लामिछाने मगर लगायतको बेजोड प्रस्तुती रहेको छ ।

कोरियामा छरिएर रहेका नेपालीलार्ई कार्यक्रममा उपस्थिती भर्ई सफलतापूर्बक कार्यक्रमलाई सम्पन्न गराईदिन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै