2026-09-08 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ जापानमा पनि मनाईदै

पुस २९, काठमाडौं । तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ २०५४ खि ल्हो कुकुर वर्गको ल्होछारको अवसरमा हरेक वर्ष झै यो बर्ष पनि नेपाल ‘तामाङ समाज जापानले मनाउने भएको छ ।

हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साँझा’ भन्ने मुल नाराका साथमा २०५३ ज्या ल्हो चरा वर्गलाई बिदाई र २०५४ खि ल्हो कुकुर वर्गलाई स्वागत गर्दै सुख,शान्ति, समवृदृ, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको कामाना सँगै बृहत साँस्कृति कार्यक्रम गर्न लागेको हो । 

कार्यक्रमको लागि अमेरिकामा बस्दै आएका  चर्चित सेलो गाएक संजोक योन्जन र स्थानीय कलाकारहरुको साथमा कार्यक्रमलाई भव्य,सव्य र सफल बनाउनने योजना बनाएका छन् ।

जापानको जुनसुकै ठाँउमा छरेर बस्नु भएको सम्पुर्न तामाङ दाजुभाई दिदीबहिनिहरुलाई आयोजक संस्था नेपाल तामाङ समाज जापानले आउदै गरेको २०१८  जनवरी २८ आईतबारको दिन नेरिमा बुङ्ख सेन्टर टोकियोमा हुन लागिरहेको हुदा उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम