Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत नेपाली एकता समाजद्वारा अध्यक्ष तामाङलाई कारबाहीको अपिल

२०७४, ८ फाल्गुन मंगलवार ०९:४१

फाल्गुन ८, काठमाडौँ  | बिगत लामो समयदेखि  मानवतस्करविरुद्ध आवाज उठाउँदै कुवेत र नेपाल सरकारविच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु हुँदैन भन्ने मान्यता राख्ने अभियन्ता तथा  पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष श्री हरिकृष्ण न्यौपानेलाई हिजो १८-०२-२०१८ का दिन साँझ केही विषयमा छलफल गर्नुपर्ने भन्दै एकान्त कोठामा बोलाएर कुवेतका मेनपावर व्यावसायी तथा एन आर एन अध्यक्ष अर्जुन तामाङले आफ्ना केही समर्थकहरुको उपस्थितीमा न्यौपानेमाथी षडयन्त्रपुर्वक कुटपिट गरेका छन | यसरी गरिएको हमला तथा कुटपिटले राष्ट्रको चौंथो अंगमाथी नै चरम दुर्व्यवहार गरेको देखिन्छ | यस घटनाप्रति कुवैत नेपाली एकता समाज घोर निन्दा गर्दै दोषीहरु माथी गम्भिर छानबिन गरि कडा भन्दा कडा कार्बाही गर्नको लागि पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।


  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै