२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको आर्थिक स्थायित्व समिती गठन (नामावलीसहित)

२०७४, १६ चैत्र शुक्रबार ११:५२

चैत्र १६, काठमाण्डौ | गैर आबासिय नेपाली संघको अन्तरास्ट्रिय कार्य समितीको आर्थिक स्थायित्व समिती गठन भएको छ । संघका कोषाध्यक्ष  हिक्मत थापाको अध्यक्षतामा गठित समितीका सह – अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया/ओसियाना ) , सुनिल कार्की ( अफ्रिका) , सुरेश चन्द्र पोखरेल ( अमेरिका) , अम्बीर जोशी ( एसिया/ प्रशान्त ) चिनियाँ दुवाल ( युरोप ) र क्रान्ति सिंह ( मध्य पुर्ब ) हुनुहुन्छ ।                  

साथै सदस्यहरुमा गुणराज पौडेल ( स्विजरलेन्ड), कुबेर कार्की ( पोर्चुगल), दीपेन्द्र चुडाल ( डेनमार्क ),लक्षमण कार्की (स्पेन), गोबिन्द आचार्य (रसीया ), रमेश सापकोटा ( बेल्जियम ) , दिनेश घिमिरे ( युके) , चिन्तामणि उप्रेती , किस्मत भन्डारी र बिध्या भुषण कार्की ( क्यानडा) ,कृष्णजिबि पन्त , भक्त थापा , कर्ण चन्द र श्यामलाल श्रेष्ठ ( अमेरिका ) , नारायण पासवान र नमराज लामिछाने ( सउदी  अरब ) , केबी हमाल र पुर्ण पोखरिया ( कतार ) ,लोकेन्द्र बहादुर बम ( युएई ), शेर बहादुर राउत ( बहराइन ),धरम कुमार गुरुङ ( हङकङ ) ,ज्ञानेन्द्र बहादुर सिंह ( मलेसिया ), संजय चेतानी र ध्रुब राज न्यौपाने ( चिन ) , लाल बहादुर  रावल ( जापान) , इश्वर बहादुर धामी( कोरिया ) , शैलेश मैनाली , राजन सिटौला र पुर्ण नाथ घिमिरे ( अस्ट्रेलिया ) रहनु भएको छ ।       

त्यसैगरि सल्लाहकारमा प्रकाश पुन  ( हङकङ ) , रतन झा ( अमेरिका ) , नरेन्द्र भाट ( कतार ) , गङगाधर गौतम ( बेल्जियम ) र निरज श्रेष्ठ ( अस्ट्रेलिया ) रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली