2026-09-08 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरीकाले नौ हजार नेपालीलाई घर फर्काउदै

वैशाख १२, काठमाडौँ | अमेरिकाले अवैध रुपमा बसोबास गर्दै आएका झण्डै नौ हजार नेपालीलाई घर फर्काउने तयारी गरेको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै नौ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्ने तयारी गरेको हो । 

ट्रम्प प्रशासनले अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्वीकृति पाएका आप्रवासीलाई घर फर्काउने अभियानअन्तर्गत अस्थायी आवास स्वीकृति पाएका नौ हजार नेपाली आप्रवासीलाई सन् २०१९ को जुनदेखि घर फर्काउने तयारी गरेको हो । होमल्याण्ड सेक्युरिटी विभागले नेपाली आप्रवासीलाई घर फर्किने तयारीका लागि एक वर्षको समय दिने भएको अमेरिकी दैनिक पत्रिका द वासिङटन पोस्टले जनाएको छ।  

पछिल्लो केही महिनाअघि होमल्याण्ड सेक्युरिटी विभागले साल्भाडोरका दुई लाख तथा हाइटीका ५० हजार आप्रवासीको आवास अनुमति रद्द गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम